प्रदेश १ का मन्त्रीको सम्पत्ती कति ?

  विराटनगर / कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कार्यालयको वेभसाइटमा उल्लेख भएको सम्पत्ती विवरण अनुसार नेकपा एमालेबाट सामाजिक विकासमन्त्री रहेका बुद्धिकुमार राजभण्डारी र माओवादी केन्द्रबाट पर्यटनमन्त्री रहेका जीवन आचार्य धनाड्य मन्त्री देखिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सम्पत्ती यसअघि मन्त्री भएको बेलाको भन्दा खासे … Continue reading प्रदेश १ का मन्त्रीको सम्पत्ती कति ?